ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतसंग हारेपछि नेपाल फाइनल पुग्न सकेन 

शनिबार, असोज १२, २०८१

काठमाडौँ : नेपाल यु–१७ च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ ।

आज भएको सेमिफाइनलमा भारतसंग पराजित हुदैँ नेपाल फाइनल पुग्न बञ्चित बजेको हो । भुटानको थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा आज भएको सेमिफाइनलमा नेपाल भारतसंग ४–२ गोलले पराजित भएको हो ।

May be an image of 3 people, people playing football and people playing soccer

जितसंगै भारत फाइनलमा प्रवेश गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्