ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुलिस र संकटाको खेल आज  नहुने

बुधबार, असोज १६, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेल आज पनि नहुने भएकाे छ ।

अत्याधिक बर्षाका कारण स्थगित भएको नेपाल पुलिस क्लब र संकटा क्लबबीचको खेल आजका लागि तय भएकाे खेल पुनसः सरेकाे  लागेको अखिल नेपाल फुटवलसंघ एन्फाले जनाएको छ ।

पुलिस र संकटाको खेल अब असाेज १८ गते आज  दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोवाटोमा हुने छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्