ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले दियाे क्यानडालाई १४० रनकाे लक्ष्य

मंगलबार, असोज १५, २०८१

काठमाडौ:क्यानाडा विरुद्धकाे टी-२० क्रिकेटमा नेपालले १४० रनकाे लक्ष्य दिएकाे छ ।

किङ्स सीटिमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १३९ रन बनायाे । नेपालका लागि अनिल शाहले सर्वाधिक ४१ रनकाे याेगदान गरे ।

आशिफ शेखले ३० रन बनाउदा गुल्शन झा २३ रनमा अविजत रहे । कुशल भर्तेलले १३ तथा दिपेन्द्र सिँ ऐरीले १२ रन जाेडे । करण केसी ८ रनमा अविजित रहे ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २३:२३
प्रतिक्रिया दिनुहोस्