ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

शनिबार, असोज १९, २०८१

 

काठमाडौँ :एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीले हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को सेटमा हराउँदै कर्णालीले उपाधि हात पारेको हो ।  

लगातार पहिलो र दोस्रो सेट क्रमश २५–१७,२५–२० ले जितेको कर्णालीले तेस्रो र चौथो सेट भने २५–१२,२५–१८ ले गुमाएको थियो ।

अन्तिम तथा निर्णायक सेटमा कर्णालीले १५–१३ले  जित हाद पार्दै उपाधि कब्जा गरेको हो । 

May be an image of 4 people and text

May be an image of 5 people, trampoline and text

May be an image of 9 people and text

May be an image of 1 person, playing volleyball and text

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्