ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुबुदु नेपाली क्रिकेटको मेन्टरमा नियुक्त

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ : पुबुदु दासानायके नेपाली क्रिकेटको मेन्टरमा नियुक्त भएका छन् ।

अमेरिकामा हुने स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवशीय सिरिजकालागि नेपालका पूर्व मुख्य प्रशिक्षक समेत रहेका दासानायकेलाई नेपाली टोलीको मेन्टरमा नियुक्त गरेको नेपाल क्रिकेटसंघ (क्यान)ले जनाएको छ ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म सात वटा एकदिवसीय खेल भएको छ ।

जसमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन टुंगिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्