ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अमेरिकाको दोस्रो विकेट पतन

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ :अमेरिकाविरुद्धको पहिलो टि–२० क्रिकेटमा नेपाललाई पहिलो विकेट मिलेको छ ।

१.५ ओभरमा नेपालका करण केसीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् । उनले साइतेजा मुक्कामल्लालाई आउट गराएका हुन् ।  दोस्रो ओभरमा बलिङमा आएका रिजन ढकालले कप्तान मोनाङ पटेललाई बोल्ट गराएपछि अमेरिकाले अर्को विकेट पनि गुमाएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्