ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बंगलादेश र पाकिस्तान खेल्दै

आइतबार, कात्तिक ४, २०८१

काठमाडौ : काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साढे पाँच बजे सुरु हुने खेलमा डिफेन्डिङ च्याम्पियन बंगलादेश पाकिस्तानलाई हराउँदै सुखद् सुरुवात गर्न चाहान्छ । पाकिस्तान भने पहिलो जितको खोजिमा हुने छ ।

पाकिस्तान यसअघि भारतसंग ५–२ ले गोलले पराजित भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्