ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल र अमेरिकाको खेल टाइ,नतिजा  सुपर ओभरबाट निकालिने

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ : नेपाल र अमेरिकाको खेल टाई भएको छ । जितकालागि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल टाई भएको हो । अब खेलको नतिजा  सुपर ओभरबाट निकालिनेछ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्