ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आईपिएलमा आज गुजरात र चेन्नेई भिड्ने

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं:  इंडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा शुक्रबार गुजरात टाईटन्स र चेन्नेई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

यी दुबै टोलीबीचको खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे नरेन्द्र मोदी स्टेडियम अमहदाबादमा हुनेछ । यसअघि बिहिबार भएको खेलमा पञ्जाब किंग्सलाई हराउँदै  रोयल च्यालेन्जर्स बैङ्लुरुले प्लेअफको सम्भावना कायम राखेको छ ।  धर्मशालामा भएको खेलमा बैङ्लुरुले मुम्बईमाथि  ६० रनको जित निकालेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्