ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अमेरिका विरुद्ध नेपालको खराब ब्याटिङ दश ओभरमा ३४ रनमात्रै ,६ विकेट पतन

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ : अमेरिका 'ए' विरुद्धको अभ्यास खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

डालास स्थित ग्राण्ड प्रेरि रंगाशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले १० ओभरको समाप्तीमा ६ विकेट गुमाएर ३४ रन मात्र जोडेको छ ।

निकै खराब लयमा रहेका नेपालका कुनै पनि खेलाडीले दोहोरो रन बटुल्न सकेनन् । नेपालकालागि कप्तान रोहित पौडेलले ८ रन जोडे ।

अर्जुन साउद र दिपेन्द्र सिं ऐरीले समान  ५-५ रन जोड्दा कुशल भुर्तेल र आरिफ शेखले २-२ रन बनाए ।  अनिल शाहले खातानै खोल्न सकेनन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्