सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका ब्याटर गुल्शन झाले टि–२० अलराउण्डरतर्फको वरियतामा सुधार गरेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको वरियतामा झाले ११ स्थान सुधार गरेका हुन्।
नयाँ वरियतामा उनी ४० औँ स्थानमा आईपुगेका छन् ।
अलराउन्डर तर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत रहेका छन् ।