ADD FOR WEBSIDE ADD FOR WEBSIDE
साफ महिला च्याम्पियनसिप

रेखा पौडेल र प्रिती राई गोल्डेन बुटको दौडमा

शनिबार, कात्तिक १०, २०८१

काठमाडौँ : नेपालमा जारी साफ महिला च्याम्पियनसिप फुलबलको गोल्डेन बुटकालागि पाँच खेलाडी दौडमा रहेका छन् । जसमध्ये दुई खेलाडी नेपालका छन् ।

सेमिफाइनल अघि सर्वाधिक ७ गोलसहित नेपालकी रेखा पौडेल र भुटानकी डेकी ल्हाजोमबीच तिव्र प्रतिस्पर्धा छ । नेपालकी प्रिती राई ३ गोल सहित तेस्रो स्थानमा रहँदा भारतकी फुटलबर ग्रेस डाङमेई र बङगलादेशकी अल्फ्रेडो टोरेसले समान दुई दुई गोल गर्दै प्रितिलाई पछ्याईरहेकी छन् ।

अब हुने सेमिफाइनल र फाइनलका खेलपछि गोल्डेन बुटको पाउने खेलाडीको टुंगो लाग्नेछ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीले चर्च ब्वाईजलाई हरायो
शनिबार, कात्तिक १०, २०८१

संकटाले मछिन्द्रलाई हरायो 
शनिबार, कात्तिक १०, २०८१