ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सरकारले खेलाडीको निःशुल्क उपचार गरिदिने

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौँ : सरकारले साफ महिला च्याम्पियनशिप फुटबलका खेलाडी र अफिसियलको निःशुल्क उपचार गरिदिने भएको छ ।

खेलका दौरानमा कोही खेलाडी वा अफिसियल घाइते भएमा  उनीहरुको निःशुल्क उचारको प्रबन्ध मिलाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले पनि सबै राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराउने प्रतिबद्ता जनाएको छ ।


 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोबर्टो कार्लोस नेपाल आउने
मंगलबार, कात्तिक १३, २०८१

प्लानिङ ब्वाइजको पाँचौ जित
मंगलबार, कात्तिक १३, २०८१