सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेपाली महिला फुटबलका स्ट्राइकर साबीत्रा भण्डारी 'साम्बा'लाई लक्ष्मीको उपमा दिएका छन् ।
साफ महिला फुटबलको सेमफिाइनलमा भारतविरुद्ध सनसनी जित निकाल्दै नेपालमा फाइनलमा पुर्याएपछि थप चर्चामा आएकी साम्बालाइ मेयर बालेनले लक्ष्मीपुजाको दिन उनको तस्वीर सामाजिक सञ्जालमा राख्दै लक्ष्मीपुजाको शुभकामना दिएका छन् ।
बुधवार भएको फाइनलमा भने नेपाल बंगलादेशसंग पराजित भएपछि उपाधि जित्न चुक्यो । बालेनको उक्त स्टाटसमा साम्बालेपनि कमेन्ट गरेकी छन् ।