ADD FOR WEBSIDE ADD FOR WEBSIDE
प्रिमियर लिग :

फुल ह्यामलाई हराउँदै म्यान्चेस्टर सीटी शिर्ष स्थानमा

शनिबार, वैशाख २९, २०८१

काठमाडौँ:फुल ह्यामलाई हराउँदै म्यान्चेस्टर सीटी ईङ्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । क्रेभन कटेज, लन्डनमा शनिबार साँझ भएको खेलमा फुल ह्याममाथि ४–० को फराकिलो जित निकाल्दै सीटीले उपाधिहोडमा बलियो दाबेदारी समेत प्रस्तुत गरेको छ ।

सीटीको जितमा जोस्को गार्डियोलले दुई तथा फिल फोडेन र जुलियन अल्भारेजले एक/एक गोल गरे । जितसंगै ८२ अंक सहित लिगको दोस्रो स्थानमा रहेको सीटी ८५ अंक सहित शिर्ष स्थानमा पुगेको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्