सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :ओमान र नेदरल्याड्सबीचको तेस्रो तथा अन्तिम टी–२० आज हुँदैछ ।
नेपाली समयअनुसार ३:४५ बजे यी टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । पहिलो खेलमा ३ विकेटको जित निकालेको ओमानलाई दोस्रो खेलमा नेदरल्याण्ड्ले ५० रन ले हराएको थियो ।
दुवै टोलीले एक–एक खेल जितेपछि तीन खेलको श्रृखंला १–१ को बराबरीमा छ ।
आजको विजेताले सिरिज हात पार्नेछ ।