सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :काठमाडौं गुर्खाजको सद्भावना दूतमा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा नियुक्त भएकी छन् ।
काठमाडौँमा आईतवार आयोजित एक कार्यक्रमकाबीच इन्दुलाई सद्भावना दूतमा नियुक्त गरिएको हो । इन्दुले एनपिएल टोली काठमाडौंको अंग हुन पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएकी छन् । ‘
एनपिएल फेस्टिभल अफ क्रिकेटको रुपमा रहने बताउन्दै उनले अहिलेको स्थितिमा नेपाली महिला/पुरुष क्रिकेटको क्रेज बढेको बताउँदै भविष्यमा महिलाको पनि फ्रान्चाइज लिग हुने पनि आशा ब्यक्त गरेकी छन् ।